Saturday, February 16, 2013

अमर न्यौपानेको सेतो धरती


Seto DhartiSeto Dharti by Amar Neupane
My rating: 5 of 5 stars

खोई कहाँ बाट यस किताबको समीक्षा लेखुँ | आँखाबाट आँसु झार्दै किताब पढ्न शुरु गरे | अमर न्यौपानेले सार्है मिठो र सजिलो भाषामा लेखेका छन् यो किताब | हाम्रो रूढ़िगत संस्कृति र पारंपरिक सोचका कारण महिलाले भोग्नु परेका पिंडा, विशेषगरी बाल्बिध्वाका संघर्ष र जीवनका बारेमा सार्है मार्मिक र प्रेरणादायी ढङ्गमा लेखेका छन् | मैले यस पुस्तकका पात्र तारा, पवित्रा र यमुनाका कथाबाट बिशेष गरेर जीवन र समयको महत्व बारे बुझे |जीवन छोटो लामो जे भने पनि, समय रोक्न सकिन्न, हेर्दा हेर्दै मान्छे बच्चा देखी जवान र बुढो हुन्छ | ताराले जब पवित्राको जीवनको बारे मा थाहा पाउछिन्, उनले पछि पवित्रलाई घृणा नगरी श्रद्धाले हेर्छिन् ... किनभने वास्तवमा जीवनको सहि आन्नद तेस्को भोग गरेर मात्रै हुने रहेछ, जीवनलाई बुझ्ने तरिका पनि तेही नै रहेछ | हरेक कुराको लागि जीवनमा एउटा समय आउछ, तेस बेला त्यसको सहि उपयोग गर्नु नै हाम्रो धर्म रहेछ |

ताराले पवित्राको जीवनलाई यसरी विश्लेषण गर्छिन् .... "आफै रित्तिएर, खुईलिएर उमेर र समय ताप र राफले उडाएर लैजाने जीवनको रङ्गहरुलाई उनले कति कुशलतापूर्वक उपयोग गर्न जानेकी | करारी त्यसो गर्न सकेकी? उनले के भोगिनन् ? ....... वास्तवमा भोगेर नै जिन्दगीका दागहरु मेटिने रहेछन् क्यारे |"

अन्तयमा :

..धर्तिमा नँया मान्छेहरु आउदै पुराना मान्छेहरु जाने क्रम चलिरहेछ | हेर्दा हेर्दै हेर्ने आँखालाई नै पुरानो बनाएर एउटा बालक किशोर हुन्छ, किशोर जवान हुन्छ, जवान प्रौढ हुन्छ प्रौढ बुढो हुन्छ | तर,बुढो प्रौढ हुँदैन, प्रौढ जवान हुँदैन ...



View all my reviews

Monday, February 4, 2013

Misunderstanding


You deny, I doubt
You explain, I’m confused 

You shout, I scream
You beg, I retreat 

I assume, I cry
You defend, you try 

I condemn, I curse
You blame, you label 

I’m shaken, I’m hurt
You’re angry, you’re upset 

I reflect, you regret
I give up, you give in 

Now both grieving and repenting 
But none commencing or complying

With broken heart
And broken relation

What did we get, with this aggression!